थपनी
Romanized: thapanee, thapanii, thapani
थपिने चिज; अतिरिक्त वस्तु; फोसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थप्+अनी]
१.
थपिने चिज; अतिरिक्त वस्तु; फोसा।
२.
थप्ने कार्य।