थपनथापन

Romanized: thapanathaapana, thapanathaapan, thapanathapan, thapanathapana

त्यसरी थप्ने कार्य; थपथाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थप+थाप]

१.
त्यसरी थप्ने कार्य; थपथाप।
२.
थप्ने, बढाउने, ठुलो पार्ने आदि काम; नपुगेको वा आवश्यक भएजति थप्ने काम।
३.
नाम मात्र भए पनि थपिएको वस्तु।

सम्बन्धित शब्दहरू