थपक्क

Romanized: thapakk, thapakka

काम गर्दा, कुनै चिज राख्दा, कहीँ बस्दा, कतै जाँदा वा आउँदा आनेकाने नगरीकन; सहज भावले वा हलुङ किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल थपक्+क]

1
काम गर्दा, कुनै चिज राख्दा, कहीँ बस्दा, कतै जाँदा वा आउँदा आनेकाने नगरीकन; सहज भावले वा हलुङ किसिमले।

सम्बन्धित शब्दहरू