थप्लक्क

Romanized: thaplakk, thaplakka

तरल वस्तुको थोपो झर्दाको किसिमले; तप्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) थप्लक]

1
तरल वस्तुको थोपो झर्दाको किसिमले; तप्लक्क।

सम्बन्धित शब्दहरू