तपक्क
Romanized: tapakk, tapakka
पानी, शीतजस्ता तरल वस्तु चुहिने वा खस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल तपक्+क]
1
पानी, शीतजस्ता तरल वस्तु चुहिने वा खस्ने गरी।