धपक्क
Romanized: dhapakk, dhapakka
बत्ती, आगो आदि एकाएक बल्ने वा निभ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल धपक्+क]
१.
बत्ती, आगो आदि एकाएक बल्ने वा निभ्ने गरी।
२.
रूप चौपट्ट खुलेर वा सिँगारपटार गरेर; एकदमसित सजिने गरी।