चपक्क

Romanized: chapakka, chapakk, capakk, capakka

नउप्किने वा नछुट्टिने गरी (टाँसिनु, जोडिनु, जडिनु, समाउनु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चप् > चपक्+क]

1
नउप्किने वा नछुट्टिने गरी (टाँसिनु, जोडिनु, जडिनु, समाउनु इ.)।

सम्बन्धित शब्दहरू