छपक्क

Romanized: chhapakka, chhapakk, chapakk, chapakka

धारिला हतियारले केरा आदि कमलो वस्तु काट्ता सजिलैसित शब्द निकाल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छपक्+क]

१.
धारिला हतियारले केरा आदि कमलो वस्तु काट्ता सजिलैसित शब्द निकाल्ने गरी।
२.
विस्तारोसँग छोप्ने वा ढाक्ने किसिमले।
३.
पानीमा लुगा आदि डुबाउँदा वा तरकारी पखाल्दा शब्द निकाल्ने किसिमले।
४.
लुक्ने वा छिप्ने ढङ्गले।

सम्बन्धित शब्दहरू