लपक्क

Romanized: lapakk, lapakka

लेसाइलो वस्तु टाँसिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लपक्+क]

१.
लेसाइलो वस्तु टाँसिने गरी।
२.
गिलो खानेकुरा चाट्ने चालले; ल्याप्प ।
३.
लतक्क।

सम्बन्धित शब्दहरू