थपाथप
Romanized: thapaathapa, thapaathap, thapathap, thapathapa
क्रमशः वा धमाधम थप्दै जाने काम; परस्परमा थप्ने काम। क्रि. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
क्रमशः वा धमाधम थप्दै जाने काम; परस्परमा थप्ने काम। क्रि.
२.
(विशेषण)
धमाधम; थपथपी; थपथपती।