थपालो
Romanized: thapaalo, thapalo
थपालो (thapaalo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
थपालो(१)
(नाम)
१..
थापनाको रूपमा राखिएको नोकर; रखालो।
२..
थापाले पाउने रजौटे राज्य।
थपालो(२)
(नाम)
१..
खेतीयोग्य जमिनको ठुलो क्षेत्र।
२..
थापालाई प्राप्त बिर्ता; खान्की।
३..
रेखदेख गर्न तोकिएको व्यक्ति।