थपकथपक
Romanized: thapakathapak, thapakathapaka
उचित ठाउँमा राख्दै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) थपक]
१.
उचित ठाउँमा राख्दै।
२.
उचित ढङ्गले केही काम गर्दै।
३.
खुला दिलले केही काम गर्दै।