थाप

Romanized: thaapa, thaap, thap, thapa

थाप्ने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थाप्ने भाँडो।
२.
प्रविष्टि।
३.
प्राप्ति।
४.
हानाथापको पश्च पद।

सम्बन्धित शब्दहरू