थाप्लो
Romanized: thaaplo, thaplo
टाउको; शिर; कपाल; खप्पर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छाप > ८थाप+प्रा. इल्लो]
१.
टाउको; शिर; कपाल; खप्पर।
२.
पहाडपर्वतको माथिल्लो भाग; टुप्पो; चुचुरो।
३.
भाग्य; पुर्पुरो।