थाप्ले
Romanized: thaaple, thaple
थाप्लामा लाउने वा बोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [थाप्लो+ए]
१.
थाप्लामा लाउने वा बोक्ने।
२.
निधार चौडा हुने; भाग्यशाली।
३.
(नाम)
थाप्लानेरको फुलेको रौं; चाँदो।