थाप्पु
Romanized: thaappu, thappu
थाप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
थाप्नु।
२.
देवीदेवताको मूर्ति स्थापना गर्नु।