मताप

Romanized: mataapa, mataap, matap, matapa

कमबेसी नभएको चाल; एकनासको गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मन्दताप]

१.
कमबेसी नभएको चाल; एकनासको गति।
२.
उग्र वा मन्द नभएको प्रकृति, आगो आदि; सरल स्वभाव।

सम्बन्धित शब्दहरू