गुर्काउनु

Romanized: gurkaaunu, gurkaunu

कुनै वस्तुलाई साहसपूर्वक पल्टाउनु; कुनै काम हिम्मतसाथ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तुलाई साहसपूर्वक पल्टाउनु; कुनै काम हिम्मतसाथ गर्नु।
२.
फुर्तीसाथ खानु।
३.
मैथुन गर्नु; बलात्कार गर्नु।

सम्बन्धित शब्दहरू