झर्किनु
Romanized: jharkinu
झर्को मानेर बोलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
(अकर्मक क्रिया)
झर्को मानेर बोलिनु।
२.
झर्कनु।