कुचुर्किनु

Romanized: kuchurkinu, kucurkinu

एकै ठाउँ थुप्रिनु; कुचुक्क पर्नु; खुम्चिनु; कुच्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कुचुक्क+इ+नु]

1
एकै ठाउँ थुप्रिनु; कुचुक्क पर्नु; खुम्चिनु; कुच्चिनु।

सम्बन्धित शब्दहरू