झर्को
Romanized: jharko
फिँजिने वा दिक्क लाग्ने स्थिति; झमेला; झन्झट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
फिँजिने वा दिक्क लाग्ने स्थिति; झमेला; झन्झट।
२.
झिज्याहट; दिक्क; वाक्क।