झर्कोफर्को
Romanized: jharkofarko, jharkopharko
ना. झर्को मान्ने काम; झर्केर बोल्ने स्वभाव वा स्थिति; ततर्कोफतर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. झर्को मान्ने काम; झर्केर बोल्ने स्वभाव वा स्थिति; ततर्कोफतर्को।