निझर्को

Romanized: nijharko

ढुक्कले बसेको; आरामसँग बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [नि+झर्को]

१.
ढुक्कले बसेको; आरामसँग बसेको।
२.
निश्चिन्त; निस्फिक्री; ढुक्क।

सम्बन्धित शब्दहरू