स्वर्
Romanized: swar, shvar, sbar, shwar
देवलोक; स्वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
देवलोक; स्वर्ग।
२.
परलोक।
३.
आकाश।