स्वर्गस्थ

Romanized: svargasth, swargastha, swargasth, shvargastha

स्वर्गमा बसेको; स्वर्गमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्वर्गमा बसेको; स्वर्गमा रहेको।
२.
स्वर्गवासी; स्वर्गीय।

सम्बन्धित शब्दहरू