कलझगडा

Romanized: kalajhagadaa, kalajhagad, kalajhagada

आपसमा बाझ्नेजुध्ने काम; दुई विपक्षीका बिचको आरोप, प्रत्यारोप; गालीगलौजले भरिएको भनाभन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आपसमा बाझ्नेजुध्ने काम; दुई विपक्षीका बिचको आरोप, प्रत्यारोप; गालीगलौजले भरिएको भनाभन ।
२.
परस्पर देखिने वैमनस्य।

सम्बन्धित शब्दहरू