रगड्नु

Romanized: ragadnu

कुनै वस्तुलाई केही साधनमा प्रशस्त घोट्नु; घिसोटेर दल्नु; रगेड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत रहक्करण > संस्कृत रभस्करण]

१.
कुनै वस्तुलाई केही साधनमा प्रशस्त घोट्नु; घिसोटेर दल्नु; रगेड्नु।
२.
खल, सिलौटो, जाँतो आदिमा हालेर खुब पिँध्नु, खल गर्नु।
३.
काममा बेसरी जोत्नु; रगेड्नु।

सम्बन्धित शब्दहरू