उगड्नु
Romanized: ugadnu
उघ्रनु; खुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
उघ्रनु; खुल्नु।
२.
चम्किलो हुनु; उज्यालो हुनु।