रगडाउनु
Romanized: ragadaaunu, ragadaunu
रगड्ने काम गराउनु; रगड्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
रगड्ने काम गराउनु; रगड्न लाउनु।
२.
काममा खुब जोताउनु; धेरै काम गराउनु।