रगेडाउनु

Romanized: ragedaaunu, ragedaunu

घोट्न लाउनु, रगडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
घोट्न लाउनु, रगडाउनु।
२.
काममा जोताउनु; धेरै काम गराउनु।

सम्बन्धित शब्दहरू