धर्मचारी

Romanized: dharmachaari, dharmachari, dharmachaaree, dharmacharee

आफ्ना धर्मअनुसार आचरण गर्ने; निरन्तर स्वधर्ममा लागिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आफ्ना धर्मअनुसार आचरण गर्ने; निरन्तर स्वधर्ममा लागिरहने।
२.
(नाम) तपस्वी।
३.
सन्न्यासी।

सम्बन्धित शब्दहरू