तरज
Romanized: taraj, taraja
गानाको लय वा शैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तर्ज]
१.
गानाको लय वा शैली।
२.
पद्धति; ढङ्ग।