नीरुज
Romanized: niruj, neeruja, neeruj, niiruj
कुष्ठरोगीको ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुष्ठरोगीको ओखती।
२.
रोग हटेको; निरोगी।