ऊरुज
Romanized: uruj, ooruja, ooruj, uuruj
जाँघबाट उत्पन्न भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जाँघबाट उत्पन्न भएको।
२.
(नाम)
परम्परित वार्णाश्रमको धारणाअनुसार भगवान्को जाँघबाट जन्मेको भनिने वैश्यजाति।