नीड
Romanized: nid, needa, need, niid
आश्रयस्थल; बस्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आश्रयस्थल; बस्ने ठाउँ।
२.
चराहरूले बेलाबखत रुखका हाँगामा वा अन्त बनाएको खोप्रो; गुँड।