अन्नकूट

Romanized: annakut, annakoota, annakoot, annakuut

कार्तिक शुक्ल पूर्णिमाका दिनमा देउदेउताका अगाडि अन्न, मिठाई आदिको थुप्रो राखी वा भोग लगाई गरिने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्तिक शुक्ल पूर्णिमाका दिनमा देउदेउताका अगाडि अन्न, मिठाई आदिको थुप्रो राखी वा भोग लगाई गरिने एक प्रकारको धार्मिक कर्म।

सम्बन्धित शब्दहरू