अकूट

Romanized: akut, akoota, akoot, akuut

कपटी चाल वा विचार नभएको; कृत्रिमता नभएको; सच्चा; स्वाभाविक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कपटी चाल वा विचार नभएको; कृत्रिमता नभएको; सच्चा; स्वाभाविक।

सम्बन्धित शब्दहरू