अन्नपूर्णा
Romanized: annapurnaa, annapurn, annapoornaa, annapoorna
अन्न वा अनाजकी अधिष्ठात्री देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्न वा अनाजकी अधिष्ठात्री देवी।
२.
नेपालको गण्डकी अञ्चलमा रहेको अन्नपूर्णा प्रथम ८,०९१ मिटर, अन्नपूर्णा द्वितीय ७,९३७ मिटर, अन्नपूर्णा तृतीय ७,५५७ मिटर र अन्नपूर्णा चतुर्थ ७,५२७ मिटर अग्लो हिमशिखर।