अन्यपूर्वा
Romanized: anyapurvaa, anyapurwaa, anyapurv, anyapurwa
कसैसँग कामकुरो छिनिएकी; स्वयंवर भएकी वा वाग्दान भएकी केटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैसँग कामकुरो छिनिएकी; स्वयंवर भएकी वा वाग्दान भएकी केटी।