अन्यपर

Romanized: anyapar, anyapara

मन अर्को (व्यक्ति) तिर लागेको; परप्रेमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मन अर्को (व्यक्ति) तिर लागेको; परप्रेमी।

सम्बन्धित शब्दहरू