अन्यपुष्ट

Romanized: anyapushta, anyapusht, anyapust, anyapusta

अरूबाट पालनपोषण गरिने जीव; कोइली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अरूबाट पालनपोषण गरिने जीव; कोइली।

सम्बन्धित शब्दहरू