अपर्णा
Romanized: aparnaa, aparn, aparna
शिवप्राप्तिका लागि तपस्या गर्दा पातसम्म पनि खान छोडेकी पार्वतीको नाम; पार्वती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिवप्राप्तिका लागि तपस्या गर्दा पातसम्म पनि खान छोडेकी पार्वतीको नाम; पार्वती ।
२.
दुर्गा।
३.
(विशेषण)
पात नभएको (लहरो इ.)।