बन्नु

Romanized: bannu

कुनै विषय वा वस्तु निर्मित हुनु; बनिबनाउ हुनु; तयार हुनु; रचिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत वणणा]

१.
कुनै विषय वा वस्तु निर्मित हुनु; बनिबनाउ हुनु; तयार हुनु; रचिनु।
२.
पुरानो वस्तुको नवीकरण हुनु; मर्मत हुनु, जीर्णोद्धार हुनु।
३.
पद, मर्यादा, अधिकार, स्थिति आदिमा उँभो लाग्नु; सप्रनु; उन्नति हुनु।
४.
काम सिद्ध हुनु, कार्यसिद्धि हुनु।
५.
बढी योग्य वा गम्भीर भाव देखाउनु; बुजुक्याइँ देखाउनु।
६.
धनसम्पत्ति कमाएर स्थिति सुध्रनु।

सम्बन्धित शब्दहरू