दाबिलो

Romanized: daabilo, dabilo

चलाउने टुप्पो भाग हत्केलो जस्तै चेप्टिएको र बिंड डोलो हुने, धातु वा काठको एक प्रकारको पन्यूँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दर्वी+इलो]

1
चलाउने टुप्पो भाग हत्केलो जस्तै चेप्टिएको र बिंड डोलो हुने, धातु वा काठको एक प्रकारको पन्यूँ।

सम्बन्धित शब्दहरू