काबिल
Romanized: kaabila, kaabil, kabil, kabila
खास खास विषयको ज्ञाता; पढेलेखेको र योग्य; विद्वान्; पण्डित; शिक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
1
खास खास विषयको ज्ञाता; पढेलेखेको र योग्य; विद्वान्; पण्डित; शिक्षित।