खस्रे

Romanized: khashre, khasre

गाईवस्तुलाई डाले घाँसका रूपमा पातहरू खुवाइने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [खस्रो+ए]

१.
गाईवस्तुलाई डाले घाँसका रूपमा पातहरू खुवाइने एक जातको रुख।
२.
खस्रोपना भएको; रुखो।

सम्बन्धित शब्दहरू