बेंसी

Romanized: bensi, bengsi, bemsee, bemshi

पहाडपर्वतका फेदीको मलिलो र पनौतो जमिन वा फाँट; उपत्यका; बेसी; बिसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्यास]

1
पहाडपर्वतका फेदीको मलिलो र पनौतो जमिन वा फाँट; उपत्यका; बेसी; बिसी।

सम्बन्धित शब्दहरू