औंसी

Romanized: aunsi, aungsi, aumsee, aumshi

चान्द्रमासअनुसार कृष्णपक्षको अन्तिम तिथि; अमावास्या; अमावस्या; अमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अमावस्या]

1
चान्द्रमासअनुसार कृष्णपक्षको अन्तिम तिथि; अमावास्या; अमावस्या; अमा।

सम्बन्धित शब्दहरू