औंटर्नु
Romanized: auntarnu, aungtarnu, aumtarnu
सियोले लामा फट्का गरेर वा टाँका मारी सिउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ अमलतुनु]
1
सियोले लामा फट्का गरेर वा टाँका मारी सिउनु ।