औँटर्नु
Romanized: auntarnu, aumtarnu
रेसा वा सुत एक एक छुट्टिने गरी फट्कार्नु. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
रेसा वा सुत एक एक छुट्टिने गरी फट्कार्नु.
२.
लाक्रा आदिलाई गिँडैगिँड हुने गरी काट्नु; गिँड्नु; ठुन्क्याउनु।
३.
सियोले लामा फट्का गरेर वा टाँका मारी सिउनु.